“किराँत सत्यहाङ महागुरु फल्गुनन्द समाज” बेलायतद्धारा उभौली पुजा

सुरेन्द्र इङ्नाम । केन्ट । गत ७ अप्रील २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा “किराँत सत्यहाङ महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा यक्वा तङ्नाम (उभौली पुजा) साथै येले तङबे (नयाँ वर्ष) धुमधाम सँग मनायो । सदाको वर्षहरु जस्तै यस वर्ष पनि बेलायतको बिभिन्न ठाँउहरु बाट भेला भएर यक्वा तङ्नाम (उभौली पुजा) यस “किराँत सत्यहाङ महागुरु फल्गुनन्द … Continue reading “किराँत सत्यहाङ महागुरु फल्गुनन्द समाज” बेलायतद्धारा उभौली पुजा